६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

फाइल तस्बिर

सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदीे किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।  

यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो। खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ।

प्रकाशित: २४ आश्विन २०८२ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App