२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

एकै पटक ५०९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एकै पटक ५०९ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो। 

प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार सरुवा गरिएको विभागले जनाएको छ। 

विभागका अनुसार सरुवा भएका सबैले तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउने छन्।

सूची:

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २८ जेष्ठ २०८३ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App