१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

टिकटकर तुलसा अधिकारी थाइल्यान्डमा पक्राउ

टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी पक्राउ परेकी छिन्। इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएकी उनी थाइल्यान्डमा पक्राउ परेकी हुन्।

उनीमाथि तुलसा कलेक्सनका नाममा ठगी गरेको आरोप छ। उनलाई शनिबार काठमाडौं ल्याइएको र अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ।

प्रकाशित: १७ जेष्ठ २०८३ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App