२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

गुल्मीमा आगलागीबाट युवतीको निधन

धुर्कोट गाउँपालिका-५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ। धुर्कोट-५ का वडाध्यक्ष केशवराज भण्डारीकाे अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैंले  घरमा आगो लगाएको थिइन्।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ।

- रासस

प्रकाशित: ११ श्रावण २०८२ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App