२० आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

दसैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभसाइत जुरेको छ। टीका लगाउँदा र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।

प्रकाशित: २० आश्विन २०८३ १८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App