१ मंसिर २०८३ मंगलबार
image/svg+xml
समाज

जर्ज मुन्सीको बिर्सनलायक डेब्यु, क्वालिफायरको पहिलो बलमै ‘गोल्डेन डक’

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले इनिङ्सको पहिलो बलमै पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका जर्ज मुन्सी शून्य रनमै आउट भएका हुन्।

एनपिएलमा डेब्यु खेल खेलिरहेका मुन्सीलाई लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ०.१ ओभरमै खाता खोल्न नदिई पभेलियन फर्काए। अर्को छेउमा विनोद भण्डारी शून्य रनमा क्रिजमा छन्।

यस खेलको विजेता टोली सोझै फाइनलमा पुग्नेछ।

प्रकाशित: १ मंसिर २०८३ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App