शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार यो वर्ष उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ । यो पुरस्कार प्रत्येक वर्ष प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको छ ।
बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई २१ हजार रुपैयाँ राशीको शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको हो ।
प्रकाशित: १७ पुस २०८२ १६:४० बिहीबार





-600x400.jpg)