१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

कृष्णभीरमा सडक भासियाे, काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

<br>

कृष्णभीरमा आएको बाढीका कारण मुग्लिङ-काठमाडौं सडक खण्ड अवरुद्ध भएको छ।

आज बिहान धादिङको बेनिघाट रोराङ् गाउँपालिका-७ कृष्णभीरमा आएको बाढीको कारण बाटो भासिँदा सडक दुईतर्फी अवरोध भएको हो।  

सडक अवरुद्ध रहेकाले दुईतर्फी नै सवारी साधन बिच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ।

प्रकाशित: १४ भाद्र २०८३ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App