१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

इलाममा बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध फुकुवा

फाइल तस्विर

इलाममा बर्डफ्लु नियन्त्रणका लागि लगाइएको प्रतिवन्ध फुकुवा भएको छ । 

जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसारपसार सम्बन्धी प्रतिबन्ध हटाइएको भेटेरेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डाक्टर राघवेन्द्र तिवारीले जानकारी दिए। 

उनका अनुसार जिल्ला बर्ड फ्लु नियन्त्रण समिति इलामको बैठकले यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । 

प्रकाशित: १ जेष्ठ २०८३ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App