१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आज (बिहीबार) प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ।

प्रकाशित: २४ वैशाख २०८३ ०६:४१ बिहीबार