२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

बिहीबार बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा हुने भएको छ। 

बागमती प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०८३ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App