२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

धादिङको गलौँदीमा सडक भासिँदा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध

धादिङको गलौँदीमा सडक भासिँदा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

गजुरी गाउँपालीका–५ स्थित गलौँदीमा सडक भासिँदा काठमाडौं– मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको एसपी सिमित खड्काले जानकारी दिए।

सडक चिरा परेर भासिने क्रम जारी रहेकाले अहिले तत्काल खुल्ने अवस्था नरहेको उनले बताए। इन्जिनियर आएर सडकको परिक्षण गरेपछि मात्र सडक मर्मत कार्य अगाडी बढ्ने उनले बताए।

प्रकाशित: २३ आश्विन २०८३ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App