प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज बेइजिङ पुगेको छ।
प्रधानमन्त्री ओली रेलमार्गबाट त्यहाँ पुगेका हुन्। त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए।
प्रकाशित: १७ भाद्र २०८२ ११:१८ मंगलबार

