२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ७० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।
थप विवरण आउन बाँकी छ।

प्रकाशित: २३ भाद्र २०८२ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App