१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

रसुवागढी भन्सार कार्यलयका १४ कर्मचारी सम्पर्कबिहीन

रसुवामा आएको भिषण बाढीका कारण रसुवागढी भन्सार कार्यलयबाट १४ जना कर्मचारीहरु बेपत्ता भएका छन्।

रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेकोमा प्रमुख भन्सर प्रशाशक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेको सरकारले जनाएको छ।

यस्तै, ४ जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना मात्र सम्पर्कमा रहेका छन्।

बेपत्ता भएका ११ स्थायी कर्मचारी र ३ जना करार र ज्यालादारी कर्मचारीको  खोजी जारी रहेको सरकारले जनाएको छ।

प्रकाशित: १० भाद्र २०८३ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App