भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई बिचौलिया निषेधित क्षेत्र बनाउन निर्देशन दिएको छ।
मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ती जारी गरेर मन्त्रालय मातहतका विभाग र कार्यालयलाई बिचौलिया निषेधित क्षेत्र बनाउन निर्देशन दिएको हो।
प्रकाशित: २० चैत्र २०८२ १७:३८ शुक्रबार

