४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जेनजी आन्दोलनका शहीद महर्जनको घरमा पुगे मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घरमा पुगेका छन्।

मन्त्री घिसिङले शहीद महर्जनको ललितपुर महानगरपालिका सुन्धारास्थित घर पुगेर शहादत प्राप्त व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सो अवसरमा उनले शहीदको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

प्रकाशित: १ आश्विन २०८२ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App