१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

बुधबार ललितपुरमा स्थानीय बिदा

ललितपुर महानगरपालिकाले बुधबार महानगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले बुधबार सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।

सो दिन महानगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रकाशित: १५ वैशाख २०८३ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App