१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

बर्दियामा भरुवा बन्दुक फेला

राजापुरस्थित बाँसघारीमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक फेला परेको छ।

राजापुर नगरपालिका–१० कजेनिपुरस्थित बाँसघारी राखिएको भरुवा अवस्थामा बन्दुक बिहीबार राति ११ बजे फेला परेको हो। बाँसघारीमा लुकाई छिपाई राखिएको बन्दुक कसले राख्यो अझै खुलेको छैन। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा बन्दुक बरामद गरेको जनाइएको छ।

लुकाई छिपाई राखिएको भरुवा बन्दुक बरामद गरी आवश्यक अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित: १ श्रावण २०८३ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App