२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

वैदेशिक रोजगारी ठगीमा संलग्न ३५२ जनाको सूची सार्वजनिक (नामसहित)

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३५२ जना व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ। विभागले ठगी नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त विवरण सार्वजनिक गरेको जनाएको छ।

विभागका अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म (सन् २०२६ मार्च १ देखि मार्च ३१ सम्म) अनुसन्धान तथा मुद्दा शाखामा वैदेशिक रोजगारीसम्बन्धी ठगीका मुद्दाहरू दर्ता भएका हुन्। सो अवधिमा व्यक्तिगत रूपमा ठगी गरेका आरोपमा विभिन्न व्यक्तिहरूविरुद्ध जाहेरी दरखास्त दर्ता भएको विभागले जानकारी दिएको छ।

 

 

प्रकाशित: २१ चैत्र २०८२ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App