ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार बिहान कान्तिलोकपथको स्थलगत निरीक्षण गरेका छन् ।
गत असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्याएको सडकको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिँदै काम तीव्र रुपमा अघि बढाउन निर्देशन दिएका छन् ।
निरीक्षणका केही तस्बिर
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
तस्बिरहरू: मन्त्री घिसिङको सचिवालय
प्रकाशित: ४ मंसिर २०८२ १५:५० बिहीबार





