३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने

दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुल्ने भएको छ।

एक सूचना जारी गर्दै अदालतले फूलपाती र विजया दशमी (टीका) को दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने जानकारी दिएको हो।

अदालतले दसैँको बिदाका समयमा पर्न सक्ने अत्यावश्यक कानुनी प्रक्रियालाई सहज बनाउन सो प्रबन्ध मिलाइएको जानकारी दिएको छ।

प्रकाशित: २९ आश्विन २०८३ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App