नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।
नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अनुभव आदानप्रदान हुनेछ।
प्रकाशित: ९ मंसिर २०८३ ११:४८ बुधबार





