३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु, यी हुन् निषेधित क्षेत्र

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

भक्तपुरका चार वटा नगरपालिकाभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेका अनुसार भक्तपुरका चार वटा नगरपालिकाभित्र तोकिएका निषेधित क्षेत्रमा कसैले आवातजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको छ।

प्रकाशित: २४ भाद्र २०८२ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App