२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

प्रहरी वृत्त गौशालाको पुन:निर्मित भवन उद्‌घाटन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुन:निर्मित भवनको आइतबार उद्‌घाटन गरेका छन्।

भवन निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गर्दै कार्कीले सहयोगले प्रहरी र समुदायबिचको सम्बन्ध थप बलियो बनाएको बताए।

उनले पुनर्निर्माणसँगै प्रहरी कर्मचारीलाई थप जिम्मेवार, अनुशासित, पारदर्शी र नागरिकप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन्।

प्रकाशित: २८ भाद्र २०८३ १८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App