२९ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

नेपाल सरकारको निर्णयअनुसार सरुवा भएका सचिव कृष्णप्रसाद काप्रीले सोमबार निर्वाचन आयोगमा पद बहाली गरेका छन्।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २९ भाद्र २०८३ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App