८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

बैतडीमा भूकम्प

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो। 

प्रकाशित: ८ कार्तिक २०८३ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App