२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

रौतहटमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी

रौतहाट जिल्ला चन्द्रपुर नगरपालिकमा अर्को आदेश नआएसम्म कर्फ्यु जारी रहने छ। 

मगंलबार जिल्ला प्रशसान कार्यलयले दिउँसो ११:३० बजेदेखि अर्को सूचना नआएसम्म लागि कर्फ्यु जारी रहने बताएको छ।

चन्द्रपुरकाे गौर चपुरदेखि गैडटार जाने बाटोको ट्याकिसम, चपुरदेखि घोडदेवी मन्दिरसम्म, चपुरदेखि महेन्द्र राजमार्ग जिल्ला ट्राफिक कार्यालयको पोस्टसम कर्फ्यु जारी रहने छ।

प्रकाशित: २४ भाद्र २०८२ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App