११ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

नागरिक नायक कार्यक्रम जारी (Live)

नेपाल रिपब्लिक मिडिया हाउसले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।  

स्थापना दिवसको अवसरमा वार्षीक रुपमा सञ्चालन हुने नागरिक नायक घोषणको कार्यक्रम जारी छ ।

स्थापना दिवसको अवसरमा स्वागत मन्तव्य राख्दै नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष शोभा ज्ञवालीले नेपालको लोकतान्त्रिक अभ्यासमा सधैँ प्रतिवद्ध रहने बताइन ।  

कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्नुहोस्

 

प्रकाशित: ११ वैशाख २०८३ १७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App