२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

वीरगन्जको बालसुधार गृहबाट भागे बालबालिका

वीरगन्जमा रहेको बाल सुधार गृहबाट बालबालिकाहरु भागेका छ्न।

बाल सुधार गृहमा रहेका एक सय ३७ बालबालिकाहरु मध्ये धेरै भागेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए। उनीहरुको अहिले खोजी भइरहेको छ। 

प्रकाशित: २५ भाद्र २०८२ ११:५४ बुधबार