२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

सुनसरी घटनामा निधन भएका रवीन्द्रको शव गृहजिल्ला पठाइयो

सुनसरी घटनापछि उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएका रवीन्द्र मेहताको शव आज बिहान गृहजिल्ला सुनसरी पठाइएको छ।

शव गृहजिल्ला पठाउने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

यो पनि पढ्नुहोस्

सहिद घोषित रवीन्द्रकाे आजै अन्त्येष्टि

प्रकाशित: २७ श्रावण २०८३ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App