२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

पत्रकार किशोर श्रेष्ठ पक्राउ

‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ परेका छन् ।  

प्रहरीले पत्रकार श्रेष्ठलाई ललितपुरको बागडोलबाट पक्राउ गरेको हो ।  

श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा विद्युतीय अपराधसम्बन्धी जाहेरी दर्ता भएको बताइएको छ। सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत हुन् । 

प्रकाशित: २७ श्रावण २०८३ २१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App