जेन-जीले गरेको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। तर कर्फ्यु जारी भएपनि प्रदर्शनकारी सडकमै छन् र प्रहरीले लगातार गोली प्रहार गरिरहेको छ।
त्यस क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रलगायत ठूलो संख्यामा खटिएको छ ।



















प्रकाशित: २३ भाद्र २०८२ १५:०७ सोमबार





