२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

हर्कलाई बालेनको प्रेमपत्र : यू आर माई ट्रु लभ

काठमाडौं माहनगरपालिकाका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङसँग आफ्नो साचो प्रेम रहेको बताएका छन्।

सामाजिक सञ्जालमा बारम्बार हर्कले आफूलाई गुनासोसहितको कटाक्ष गरेपछि बालेनले यस्तो लेखेका हुन्।

'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ,' बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, 'एक तर्फी नै सही, तर मेरो माया साँचो हो। यू आर माई ट्रु लभ।'

प्रकाशित: ३१ भाद्र २०८२ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App