२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

इजलासमा हुलहुज्जत गर्न खोजेपछि अभियन्ता वादी प्रहरीकाे नियन्त्रणमा

प्रहरीले वादी अभियन्ता डा. रोशनी वादीलाई नियन्त्रणमा लिएको छ ।

बुधबार सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादीलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

सर्वोच्च अदालतमा बुधबार फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

प्रकाशित: ३० वैशाख २०८३ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App