२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

काठमाडौं आउँदै गरेको कार दक्षिणकालीको भिरबाट खस्यो

हेटौडाबाट काठमाडौं आउँदै गरेको कार दक्षिणकालीमा दुर्घटनामा परेको छ । दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ ।

बीएबी ५२८१ नम्बरको कार दुर्घटना हुँदा ३४ वर्षीय सुरज खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।  

दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खसेको छ ।  

 

प्रकाशित: २९ चैत्र २०८२ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App