८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन्।  शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २० कार्तिक २०७९ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App