२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

धादिङमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ्गको गोलाभञ्जयाङग्ग नजिकै मालबाहक मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  

ना ४ ख ८०४१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा ४ जना गम्भीर र एकजना सामान्य घाइते भएकाे स्थानीयले बताएका छन्। उनीहरूका अनुसार घटना बिहान करिब १२ बजे तिर भएको हाे।अहिले घटना स्थलमा प्रहरी र एम्बुलेन्स पुगिसकेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका २ सल्याटारमा हुने महोत्सवको लागि समान र मजदुर लिएर जाँदै गर्दा दुर्घटना भएकाे हाे।

प्रकाशित: १५ आश्विन २०७९ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App