१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले सत्यमोहन जोशीको नियमित हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने

सरकारले संस्कतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उनको हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो।  

‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’  आज सार्वजनिक मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ।

प्रकाशित: ९ आश्विन २०७९ १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App