४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बालाजुको जुत्ता कारखानामा आगलागीकाे कारण विद्युत सर्ट

काठमाडौंको बालाजु बाईपासस्थीत रहेको वन वोल्ड जुत्ता कारखानामा विद्युत सर्ट हुदाँ आगलागी भएको प्रहरीले जनाएको छ।  

श्रीराम पाण्डेले सञ्चालन गर्दै आएको उक्त कारखानामा विद्युत सर्ट हुदाँ बिहान पाैने १२ बजे आगलागी भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए।  

आगलागी क्षतिको विवरण भने आउन बाँकी रहेकाे  मैनालीले बताए। 

प्रकाशित: २५ श्रावण २०७९ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App