४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

विशाल सिमेण्टका सञ्चालक पक्राउ

विशाल सिमेण्टका सञ्चालक पक्राउ परेका छन्। उनलाई भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)अपचलन गरेको आरोपमा काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो। 

उपत्यकाका प्रहरी अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। कार्यालयका एसपी कृष्ण कोइरालाले सोधपुछका लागि ल्याएको पुष्टि गरेका छन्।

प्रकाशित: २९ असार २०७९ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App