१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भरतपुर अस्पतालमा बेवारिसे शिशु फेला

चितवनमा शिशु फेला परेको छ। भरतपुर अस्पतालको सी ब्लकको भर्‍याङमूनि आज साढे दुई बजे १/२ दिनको जस्तो देखिने शिशु (बच्ची) फेला परेकी हुन्। 

उनको अस्पतालको एनआईसीयुमा राखि उपचार भइरहेको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। उनका अनुसार भरतपुर अस्पतालमा जन्मिएको बच्चा भने होइन।

शिशु कसले छाडेर गएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रकाशित: २३ असार २०७९ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App