१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नारायणी नदीमा माछा मार्न गएका युवा बेपत्ता

चितवनमा माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका ३ स्थित नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका बेलचोकका २० वर्षीय सुसान चौधरी बेपत्ता भएका हुन्। 

चौधरी सोमबार दिउँसो ४ः५० बजेट नारायणी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अहिले वडा प्रहरी कार्यालय नारायणघाट र बिपत सहितको टोलिले खोजि गरिरहेको छ।

प्रकाशित: १३ असार २०७९ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App