१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवनमा घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

भरतपुर महानगरपालिका १३ बाटुली पोखरी सामुदायीक बनमा घास काट्न गएकी महिलालाई बाघले आक्रमण गरेको छ। 

आइतबार दिउँस २ बजेको समयमा बाटुली पोखरीकी फुलकुमारी बोटेलाई घाले आक्रमण गरेको हो। उनको अहिले खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ।

जंगलभित्र जानको लागि हात्तीको व्यवस्थापन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App