२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महासंघका पूर्वसभापति निष्ठुरीलाई पितृशोक

स्वर्गीय दधिराम घिमिरे।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीलाई पितृशोक परेको छ। उनका बुबा ९१ वर्षे दधिराम घिमिरेको आज (आइतबार) बिहान निधन भएको हो।

उच्च रक्तचापबाट पीडित घिमिरेको झापाको बिर्तामोडमा निधन भएको हो। उच्च दधिराम रक्तचापबाट पीडित थिए। मृतक घिमिरेको आजै माइखोलामा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्। इलाम भएपनि केही वर्षयता घिमिरे परिवार झापाको बिर्तामोड बस्दै थियो।

घिमिरेका तीन छोरा विष्णु, केशव र माधव तथा चार छोरीहरू इन्दिरा, कमला, सरला र राधा छन्। माधव कान्तिपुर दैनिकको विराटनगरस्थित कार्यालयमा क्षेत्रीय संयोजकका रूपमा कार्यरत छन्।

प्रकाशित: १२ मंसिर २०७८ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App