१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पा जिप दुर्घटना: थप एकको मृत्यु

रोल्पामा भएकाे जिप दुर्घटना घाइते १८ वर्षीया लिला पुनमगरकाे पनि मृत्यु भएकाे छ।

रोल्पा प्रहरीका अनुसार बिहान ११ बजेतिर घर्तीगाउँ जिकैको सडकबाट जिप करिब ३ सय मिटर तल खसेको थियो। माडी गाउँपालिका ६ हान्निङबाट घर्तीगाउँतिर जादै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटनामा परेको हो।

 

यो पनि पढ्नुहोस्

रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

 

प्रकाशित: २८ कार्तिक २०७८ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App