२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

पछिल्लो २४ घन्टामा थप ३ हजार २१८ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८६६ जनामा पिसिआर परीक्षण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७ जनामा एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरि, २४ घन्टामा १९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। यो सँगै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ जना रहेको छ।

यस्तै, २४ घन्टामा १७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: २३ श्रावण २०७८ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App