coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भन्सार छली ल्याएका कपडा बरामद

फाइल तस्बिर

सिमा पारीबाट भन्सार छली गरेर ल्याइएको रेडिमेड तथा थान कपडा प्रहरीले बरामद गरेको छ । तालुक २ नं. प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी पोखरभिण्डबाट गएको संयुक्त प्रहरी टोलीले सिमापारिबाट भन्सार छली ल्याएको एक लाख ५० हजार मूल्य बराबरको रेडिमेड तथा थान कपडाहरु बरामद गरेको हो ।  

सम्सी गाउँपालिका ५ सहसौला जाने बाटोबाट उक्त कपडा वरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताएको छ ।  

वरामद भएको सो कपडा आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार  कार्यालय मलिबार पठाइएको डिएसपी विष्टले बताएको छ ।  

प्रकाशित: ५ जेष्ठ २०७८ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App