नेपाल संवत् ११४७ नयाँ वर्षका अवसरमा मंगलबार देशभर विविध कार्यक्रम आयोजना गरिएको छ।
विभिन्न स्थानमा परम्परागत भेषभूषासहित र्याली निकालिनुका साथै बाजागाजा, सांस्कृतिक झाँकी र विभिन्न नृत्य प्रस्तुत गरिएको हो।
नयाँ वर्षको अवसरमा शंखधर साख्वाको सम्झनामा माल्यार्पण कार्यक्रमसमेत आयोजना गर्नुका साथै म्ह: पूजासहित विभिन्न सांस्कृतिक कार्यक्रममार्फत नेपाल संवत् ११४७ को नयाँ वर्ष मनाइएको छ।
तस्बिर : रासस







.jpg)

.jpg)
.jpeg)
.jpeg)

प्रकाशित: २४ कार्तिक २०८३ १४:३८ मंगलबार





