coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। पछिल्लो समय कोरोनाबाट १४५ सङ्क्रमितको मृत्यु भएको छ।  

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार एक पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App